दुई उपमहानगरको अन्तिम परिणाम घोषणा हुन बाँकी

काठमाडौं । देशका ११ उपमहानगरपालिका मध्ये अब दुई वटा उपमहानगरको अन्तिम परिणाम घोषणा हुन बाँकी रहेको छ । अहिले तुलसीपुर र जनकपुरधाम उपमहानगरको मतगणना जारी रहेको छ । जारी मतगणनाअनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह सुडी १२ हजार २८३ मतसहित अगाडि रहदा एमाले उम्मेदवार शिवशंकर साह ९ हजार ३०३ मतसहित दोस्रो स्थानमा […]

सम्बन्धित सामग्री

महानगर र उपमहानगरमा कुन पार्टीले कहाँ जिते? मतसहित

काठमाडौं : स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन भएको १३ औं दिन पश्चात् ७ सय ४७ स्थानीय तहको निर्वाचनको नतिजा  सार्वजनिक भएको छ। यसैबीच महानगर र उपमहानगरको नतिजा पनि सार्वजनिक भएका छन्। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको विजयी भएपनि घोषणा हुन् बाँकी छ। यी बाहेक देशभर रहेका ६ मध्ये ५ महानगर र ११ उपमहानगरको नतिजा सार्वजनिक भएको छ।  जसमा  नेपाली कांग्रेसले २ महानगरसहित ५ प्रमुख जितेको छ। नेकपा एमालेले तीन