सुरक्षाकर्मी र कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण

भोजपुर, १० फागुन । भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ । तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरुलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो । पछिल्लो समयमा ‘डिप्रेसन’का कारण आत्महत्याको दर बढेकाले तनाव घटाउन र उच्चतम खुसी प्राप्त गर्ने उद्देश्यले तनाव व्यवस्थापन […]