ब्याजदर बढ्ने, आयात प्रतिबन्ध थपिने

‘सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचियोस्’ भन्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने अवस्था छ । महाप्रसाद अधिकारी गभर्नर, नेपाल राष्ट्र बैंक आयात प्रतिबन्ध लम्बिन सक्छ । अर्थतन्त्रको संकटबाट देश बचाउनु मुख्य कुरा हो । डा. गणेशप्रसाद पाण्डेय वाणिज्य सचिव

सम्बन्धित सामग्री

ब्याजदर बढ्ने, आयात प्रतिबन्ध थपिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्राय सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरूले ल्याएका सिद्धान्तहरू प्रयोग […]