एमाले बाजुरामा सर्वसम्मत उम्मेदवार छान्ने प्रयास,संघमा मिल्ने संकेत,प्रदेशमा सकस

शीर्ष तहका नेताहरुले नै सर्वसम्मतीका लागि प्रयास थालेकोले जिल्ला कमिटीको बैठक दोस्रो दिन फेरि सुरु भएको छ। एकैदिन सक्ने भनिएको बैठक पहिलो दिन सहमतिका लागि समय दिन बैठक स्थगित गरिएको थियो। दोस्रो दिन पुन बैठक बस्नु अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त देखिएका...

सम्बन्धित सामग्री

सोलुखुम्बुमा एमालेबाट मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस

सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट जिल्ला कमिटी बैठकले राईको एकल सिफारिससहित प्रतिनिधिसभा सदस्यको समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ २० जना उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभाको समानुपातिकमा सुर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको […]

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो। रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन्। यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य […]

दाङ २ बाट शंकर पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले शंकर पोखरेललाई दाङ क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतवार बसेको २ नम्बर क्षेत्रीय कमिटीको बैठकले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका महासचिवसमेत रहेका पोखरेलको एकल नाम सिफारिस गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी…

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा काभ्रे–२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काभ्रे : पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका पोलिटब्यूराे सदस्य गोकुल बास्कोटा काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।नेता बास्कोटा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका हुन्।प्रतिनिधिसभा समन्वय कमिटीले नेता बास्कोटालाई सर्वसम्मत एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमाले काभ्रेले जनाएको छ। आज बसेकाे बैठकले पूर्व सूचना, प्रविधि तथा सञ्चार मन्त्रीसमेत रहेका बास्कोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेकाे

बाजुराको जिससको सबै पदमा एमाले उम्मेदवार सर्वसम्मत

८ साउन, धनगढी । जिल्ला समन्वय समिति बाजुरामा अन्य दलले उम्मेदवारी नदिएपछि सबै पदमा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत चयन भएका छन् । समन्वय समितिको प्रमुखमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीसहित ९ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समन्वय समितिको खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर […]

एमालेबाट दिक्तेल नगरमा सर्वसम्मत उम्मेदवार सिफारिस

खोटाङ – नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटीले मेयरको उम्मेदवारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो । नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । मेयरको उम्मेदवारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुन् । […]

दिक्तेल नगरमा एमालेको सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटीले मेयरको उम्मेदवारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो ।नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । मेयरको उम्मेदवारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुन् । उनी २०७४ सालको निर्वाचनमा मेयरकै दावेदार थिए । उपमेयरका उम्मेदवार राई दोश्रो कार्यकालका लागि उठ्न लागेकी हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपाल

एमालेबाट मोरङमा तीन पालिका प्रमुखका उम्मेद्‍वार सर्वसम्मत

२ वैशाख, विराटनगर । नेकपा एमालेले मोरङको तीनवटा पालिकाका लागि सर्वसम्मत रुपमा प्रमुखको उम्मेदवार सिफारिस गरेको छ । रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकामा सर्वसम्मत प्रमुखको उम्मेदवार छनोट गरेको हो । जहदामा उपप्रमुखको उम्मेदवार पनि सर्वसम्मत छनोट भएको नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार रंगेलीमा दिलिपकुमार अग्रवाल बगडिया, धनपालथान […]

मेयरका उम्मेदवार सर्वसम्मत

दैलेख : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाउने प्रक्रियालाई तीव्रता दिएका छन्।निर्वाचन नजिकिएसँगै दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले मेयरकाे उम्मेदवार टुंगाे लगाएको छ।एमाले चामुण्डा बिन्द्रासैनी नगर कमिटीको आज (आइतबार) बसेको बैठकले सूर्यबहादुर शाहीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।शाही जिल्ला विकास समिति दैलेखका पूर्व उपसभापति हुन।सर्व सहमतिका साथ निर्णय गरिएको एमाले दैलेखका पार्टी कार्यालय सचिव याम नारायण उपाध्यायले जा