वर्ल्डकप क्वालिफायर : नेपालमाथि असमान व्यवहार गरिएको भन्दै आईसीसीलाई क्यानको पत्र

नेपालसमेत सहभागी हुने एकदिवसीय क्रिकेटको ग्लोबल क्वालिफायरको खेल तालिका हिजो सार्वजनिक गरियो । उक्त तालिकाअनुसार समूह ‘ए’ मा परेको नेपालले आयोजक जिम्बाबेसँग उद्घाटन खेल खेल्दैछ ।