तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् । कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् । उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध... The post तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली appeared first on Purbeli News.

सम्बन्धित सामग्री

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली यही महिनाभित्र छिमेकी राष्ट्र भातको भ्रमण गर्ने तयारीमा रहेका छन्। श्रोतका अनुसार चैतको चौथो साता उनले भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । ओली प्रधानमन्त्री भएलगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराज विशेष दूतका रुपमा नेपाल आएकी थिइन्।