जिडब्लुएम नेपालको नयाँ वर्ष लक्षित अफर

ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी इम्पेक्सले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर सार्वजनिक गरेको छ । यो अफर नेपालभर १५ दिनसम्म लागू हुने यो अफरमा खरिद गरिएका जि.डब्लु.एम का सबै मोडलका गाडीको खरीदमा ५ लाख रुपैयाँ बराबरको फाइदा उपलब्ध हुने कम्पनीले बताएको छ । जसमा […]

सम्बन्धित सामग्री

एभरेष्ट बैंक र भिजी इम्पेक्सबीच सम्झौता

जिडब्लुएम सवारीसाधनहरूको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स र एभरेष्ट बैंकबीच फाइनान्सिङ सुविधाका लागि सम्झौता भएको छ । भिजी इम्पेक्सले एभरेष्ट बैंकसँग आइसिइ सवारीसाधनहरू हाभल जोलायन, हाभल एच६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारीसाधनको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको छ । उक्त सम्झौतामा भिजी इम्पेक्स-जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट […]

ग्रेटवाल मोटर्सका गाडी किन्न नबिल बैंकले कर्जा दिने

ग्रेटवाल मोटर्सका गाडी किन्न नबिल बैंकले कर्जा दिने भएको छ । ग्रेटवाल मोटर्स (जिडब्लुएम) सवारीसाधनको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता भिजिइम्पेक्स प्रालि र नबिल बैंक लिमिटेडबीच कर्जा लगानी गर्नेसम्बन्धी सम्झौता...

जिडब्लुएमका गाडीहरुमा फाईनान्सिङ सुविधा उपलब्ध हुने

जिडब्लुएम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले नबिल बैंक लिमिटेडसँग यसको इन्टरनल कम्बसन इन्जिन आईसीई सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ । भिजी इम्पेक्स जिडब्लुएम नेपालका भाइस-प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल...

नेपाल भित्रियो विद्युतीय गाडी ‘ओरा–०३’

नेपाली बजारमा नयाँ विद्युतीय गाडी प्रवेश गरेको छ । भिजी इम्पेक्स जिडब्लुएम नेपालले क्रसओभर ओरा–०३ प्रवेश गराएको हो । कम्पनीले बुधबार सो गाडीको बुकिङ खुला गरेको छ । कम्पनीले नयाँ विद्युतीय गाडी ओरा–०३ को मूल्य ४७ लाख ४९ हजार रूपैयाँ तोकेको छ । कम्पनीका अनुसार जिडब्लुएम ओरा–०३ एक ग्लोबल मोडल हो जुन यसभन्दा अघि विभिन्न […]

जिडब्लुएम नेपालको ‘बाई ग्रेट, सेभ बिग’ अफर सार्वजनिक

ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रालिले नेपाली बजारमा ‘बाई

जिडब्लुएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर

ग्रेटवाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रालिले दसैँ, तिहार र छठको अवसर पारी गाडीको खरिदमा आकर्षक छुटका साथ विभिन्न योजना उपलब्ध गराउने भएको छ । कम्पनीले ग्रेटवाल...

नयाँ वर्षमा ग्रेटवाल मोटरको नगद छुट अफर

ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहक लक्षित नयाँ योजना सार्वजनिक गरेको छ ।योजनअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, निःशुल्क एक्सेसोरिज र एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीको टेस्ट ड्राइभ गर्दा फ्री बिजहरू पर्छन् । यो योजना हाभाल एच– ६, हाभाल जोलायन र पोअर […]

जिडब्लुएमद्वारा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक

ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफरहरु ल्याएको छ । अफरमा ग्राहकहरुको लागि ४ लाखसम्मको क्यास डिस्काउन्ट, निःशुल्क एक्सेसोरिज, एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजना अन्तर्गत प्रदान गर्ने भएको हो । यो योजना हाभाल एच६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध छ । ग्राहकहरुले २०७९ वैशाख ३१ गतेसम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जि

जिडब्लुएम नेपालले चिनियाँ एसयुभी हाभेल जोलियनको टप भेरिएन्ट ल्याउँदै

जिडब्लुएम नेपालले आकर्षक फिचरसहितको टप भेरिएन्टमा हाभेल जोलियन एसयुभी नेपाली बजारमा ल्याउने भएको छ । विभिन्न ६० मुलुकमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हाभेल ११ वर्ष पहिलेदेखि चीनमा बिक्री हुने एक...