झापा बाह्रदर्शी गाउँपालिकाका ६७ वर्षीय नरप्रसाद शिवाकोटी आइतबार दंग देखिन्थे । सहारा नेपाल साकोसका सेयर सदस्य रहेका शिवाकोटीले आइबतार सामाजिक सुरक्षा भत्ताबापत ८ हजार रुपैयाँ पाए ।हरेक वर्ष संस्थाले दिने सामाजिक सुरक्षा भत्ताले चाडपर्व खर्च धान्ने गरेको शिवाकोटीले बताए । शिवाकोटी जस्तै, संस्थाका ९ सय ३५ जना सेयर सदस्यलाई सहाराले एक कार्यक्रमका बीच सामाजिक सुरक्षा […]