काठमाडौँ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुलुकको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पु¥याएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार विभिन्न करिडोरका २७ भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुग्दा करिव १ हजार मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सोमवार संघीय संसद भवन परिसरमा […]
१२ असोज, काठमाडौं । सरकारले नवजात शिशु तथा बालबालिकाको पोषण सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विक्री वितरण नियन्त्रण ऐन, २०४९’ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ ।
सोमबार बसेको प्रतिनिधि …
काठमाडौँ, १२ असोज । प्रतिनिधिसभाको आजको बैठकले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने कानुनलाई […]
काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय चिकित्सकहरूमाथि कलेज प्रशासनले अन्यायपूर्ण व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्षको ध्यानाकर्षण गराएको छ । संघले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरेर पठाएको हो । संघका अनुसार नेसनल मेडिकल कलेजमा अध्ययनरत एमडीरएमएस प्रथम वर्षका चिकित्सकहरू गत भदौ ३१ गतेदेखि […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १ हजार १ सय ५४ मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने उक्त मात्रामा विद्युत आयात गर्ने योजना रहेको बताएका हुन् । उनकाअनुसार हाल सुक्खायाममा आन्तरिक उत्पादनबाट कुल […]