विराटनगरमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रदर्शन

१ फागुन, विराटनगर । नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । आइतबार पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए । र्‍यालीसहित प्रदर्शनमा उत्रिएका नेकपा एकिकृत […]

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

काठमाडौँ – नक्कली भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज विराटनगरमा प्रदर्शन गरेको छ । पार्टीको महानगर कमिटीद्वारा आज विराटनगर विरोध प्रदर्शनमा सहभागीहरूले दोषीमाथि कारबाही गर्न निष्पक्षरूपमा कार्य अगाडि बढाउनुपर्ने विचार राखेका छन् । वक्ताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि […]

एमसिसीको विरोधमा विराटनगरमा पनि प्रदर्शन

विराटनगर :  एमसिसीको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ।नेकपा एकीकृत समाजवादी पार्टीनिकट जनवर्गीय संगठनहरूले विराटनगरमा आइतबार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोधमा प्रदर्शन गरेका हुन्।विराटनगरको महेन्द्रचोकदेखि निकालेको विरोध प्रदर्शनसहित र्‍यालीले नगर परिक्रमा गरेर ट्राफिकचोकमा आएर कोणसभामा परिणत भएको थियो।उनीहरूले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘दलालहरू होसियार, राष्ट्रिय स्वाधिनताको रक्षा गर' ल