काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको २ लाख ११ हजार ४७६ किक्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले चैत २१ देखि वैशाख २५ गतेसम्म आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ ।
कुमारी बैंकको स्वामित्वमा रहेको यी शेयर खरीद गर्नका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यी शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीले चैत २१ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।
कम्पनीले प्रतिकित्ता ३३० रुपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीले चैत १९ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबीच बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघको सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाका विपन्न तथा साना किसान सदस्यलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ । म्यादी बीमा एक प्रकारको लागत प्रभावी […]
काठमाडौं । सूर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड, मेलम्ची–१, सिन्धुपाल्चोकको को बार्षिक समीक्षा गोष्ठी नगर उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सहकारी सस्थाका अध्यक्ष मित्रलाल चौलागाँईको अध्यक्षतामा शुरू भएको सो गोष्ठीमा मेलम्ची नगरपालिका वडा नं. १,२ र ३ का वडाअध्यक्षहरू क्रमशः कृष्णमुरारी चौलागाई, नगेन्द्र प्रसाद खतिवडा र कुमारप्रसाद बञ्जारा, नगर कार्यपालिकाका सदस्यहरु, […]
The post सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अमृत अर्याल, स्याङ्जा । सहरी क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यबाट उठाएको बचत हिनामिना गरी सिंगो सहकारी क्षेत्र बदनाम हुन थालेको बेला ग्रामीण क्षेत्रमा संचालित साना किसान कृषि सहकारी संस्थाहरुले भने ग्रामीण आर्थिक तथा सामाजिक विकासका लागि उपस्थिती देखाउन थालेका छन् । कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने मुल उद्देश्य लिएर स्थापना भएका संस्थाहरुले बचत […]
कञ्चनपुर : महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजन आपूर्ति सहज बनाउन सहकारी संस्थाहरूले सहयोग गर्न थालेका छन्। पाँचवटा सहकारी संस्थाहरूले पाँच लाख ५७ हजार एक सय ११ रुपैयाँ रकम अस्पताललाई सहयोग गरेका हुन्। उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख ५० हजार, मेघा ऋण तथा बचत सहकारी संस्थाले एक लाख ५० हजार, साना किसान सहकारी संस्था सुडाले एक लाख ५५ हजार, महिला किसान सहकारी संस्था झलारीबाट ५५ हजार, निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार एक सय ११ र देवशक्