सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच झडप, ५ जना घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायीहरू र प्रहरीबीच झडप भएको छ । कानुन व्यवसायीहरूलाई प्रहरीले रोक्ने प्रयास गर्दा भएको झडपमा ५ जना कानुन व्यवसायीहरू घाइते भएका छन् । नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता  डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष एवं अधिवक्ता रक्षा वस्याल, महासचिव एवं अधिवक्ता […]