एमाले प्रदेश कमिटी सदस्य साह समाजवादीमा प्रवेश

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा  प्रवेश गरेका छन् । रौतहटको गरुडामा आयोजित एक समारोहबीच साहसँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । गरुडा नगरपालिकाको मेयरको टिकटका लागि समेत सिफारिस भएका रामजी साहले एमालेका केही नेताले टिकट वितरणमा एकलौटी गरेकाले पार्टी परित्याग गरेको बताए

सम्बन्धित सामग्री

एमाले प्रदेश कमिटी सदस्यसहित ४१ जना माओवादीमा प्रवेश

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामासहित ४१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रदेश कमिटी सदस्य लामा, रामेछाप  जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादीमा आइतबार प्रवेश गरेका हुन् ।उनीहरूलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका हुन् ।

बारामा एमाले प्रदेश कमिटी सदस्यसहित ७६ जनाद्वारा सामूहिक राजीनामा

बारामा नेकपा एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामूहिक राजीनामा दिएका छन् । एमाले प्रदेश कमिटी सदस्यहरू श्रीकाजी मोक्तान (अशोक लामा),उमेश कुशवाह,कलामुद्दीन अन्सारी,प्रदीप साह,देवराज घिमिरे,रेहाना खातुन, जिल्ला कमिटी सदस्यहरुमा दुख नारायण साह, बलीराम प्रसाद यादव,सहीम हवारी, रुपबहादुर पाख्रिन, रामएकवाल यादव,मदन साह,विकास कुशवाह लगायतले प्रेस विज्ञप्ति जारी गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । साथै सामूहिक राजीनामा दिनेहरूमा  फैसल अन्सारी, मुस्ताफा अन्सारी

एमाले प्रदेश कमिटी सदस्यसहितका नेता समाजवादीमा प्रवेश

पाल्पामा नेकपा एमाले प्रदेश कमिटी सदस्यसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टीले व्यक्तिवादी, स्वेच्छाचारिता, अराजकता बढ्दै गएको भन्दै उनीहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । बिहीबार तानसेनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला नेता दिनेश रावल, रिव्दीकोटका एमाले प्रदेश कमिटी सदस्य कृष्णबहादुर जिसीले पार्टी प्रवेश गरेका हुन् । अघिल्लो साता एमालेका प्रदेश कमिटी सदस्य यकप्रसाद भण्डारसहित केही नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका थि

टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले प्रदेश कमिटी सदस्य रावलले दिए राजीनामा

२३ असोज, धनगढी । कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमालेका नेता मानबहादुर रावलले राजीनामा दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका रावलले प्रदेशसभा सदस्यको टिकट वितरणमा चरम गुटबन्दी गरिएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (ख) बाट उम्मेदवारका लागि सिफारिस भएका रावलले कैलालीमा पार्टीको […]

एमाले अर्घाखाँची अध्यक्षमा भुसाल निर्वाचित

नेकपा एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।  अध्यक्षमा भुसालबाहेक अन्यको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत भएका हुन् । भुसाल अहिले एमाले प्रदेश कमिटी सदस्य थिए ।  त्यसैगरी उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तेजबहादुर रायमाझी र उपसचिवमा शम्भु पोखरेल र भीम केसी सर्वसम्मत चयन भएको एमाले अर्घाखाँचीले जानकारी दिएको छ । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।  आदर्श मावि खनदहबाट २०४२ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीति हुँदै पार्टी राजनीत...

व्यवसायसँगै राजनीतिमा छाए मनोज अग्रवाल, बने एमाले प्रदेश कमिटी सदस्य

विराटनगर– उद्योग, व्यापार र व्यवसाय संलग्न मारवाडी समुदायका मनोज अग्रवाल एमाले प्रदेश कमिटी सदस्य बनेका छन् । मोरङको रङ्गेली नगरपालिकाबासी ४५ वर्षीय अग्रवाल विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा संलग्न थिए ।  रङ्गेली नगर कमिटीको इन्चार्जको जिम्मेवारीमा रहेका अग्रवाल एमालेको दशौँ महाधिवेशनमा मोरङ–५ बाट सर्व…

व्यवसायसँगै राजनीतिमा छाए मनोज अग्रवाल, बने एमाले प्रदेश कमिटी सदस्य

विराटनगर– उद्योग, व्यापार र व्यवसाय संलग्न मारवाडी समुदायका मनोज अग्रवाल एमाले प्रदेश कमिटी सदस्य बनेका छन् । मोरङको रङ्गेली नगरपालिकाबासी ४५ वर्षीय अग्रवाल विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा संलग्न थिए ।  रङ्गेली नगर कमिटीको इन्चार्जको जिम्मेवारीमा रहेका अग्रवाल एमालेको दशौँ महाधिवेशनमा मोरङ–५ बाट सर्व…

एमाले प्रदेश कमिटी सदस्य कठायतको कोरोना संक्रमणबाट निधन

कैलाली : कोरोना संक्रमित नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको निधन भएको छ। कैलालीको धनगढीस्थित सेतीप्रादेशिक अस्पतालमा उपचाररत कठायतको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। मल्लकाअनुसार केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भई थप उपचारका लागि…