राजीव पौडेलद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

असार ६ गते हुने अखिल नेपाल फुटबल संघ(एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरेर फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष पौडेलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघलाई विधान र नियमसंगत तरिकाले चल्न नसकेको भन्दै पौडेलले उम्मेदवारी […]