बक्सिङ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा हुन लागेको आईबा विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बिदाई गरेका छन् । चार महिलासहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापकसहित जम्मा सात जनाको टोलीलाई बिदाई गरिएको हो । ८ देखि १९ मेसम्म हुने च्याम्पियनसिपमा ८३ देशका १९२ […]

सम्बन्धित सामग्री

म्याक्सले स्पेनमा बक्सिङ खेल्ने

१० जेठ, काठमाडौं । नेपाली बक्सर म्याक्स बस्नेतले स्पेनमा प्रो बक्सिङ खेल्ने भएका छन् । स्पेनको मड्रिडमा यही मे २९ मा हुने अन्तर्राष्ट्रिय लेइडा इयु च्याम्पियनसिपमा म्याक्सले प्रतिस्पर्धा गर्ने भएका हुन् । उनले पहिलो खेलमा हुवान रामो मेलगार रोमाचोसँग खेल्नेछन् । नेपाल प्रोफेसनल बक्सिङ कमिसन र म्याक्स बक्सिङ प्रमोसनले मंगलबार एक कार्यक्रमकाबीच म्याक्सलाई बिदाई गरेको थियो […]

बक्सिङ टोलीको बिदाइ

काठमाडौं । मे ८ देखि १९ तारिखसम्म टर्किको इस्तानबुलमा ८३ देशका १९२ खेलाडीको सहभागितामा हुन गइरहेको आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुनका लागि चार महिला सहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापक सहित जम्मा सात जनाको टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिशिङले बिदाई गरेका छन् । उक्त बक्सिङ टोलिमा नेपाली […]

बक्सिङ टोली सर्विया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुन लागेको २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली बक्सिङ टोलीलाई बिदाई गरिएको छ । नेपाल बक्सिङ संघले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजबाट चारजना खेलाडीसहितको अफिसियललाई बिदाई गरेका हुन् । युवा तथा खेलकुद मन्त्री गहतराजले खेलाडी तथा अफिसियसलाई बिदाई गर्दै […]

आर्मीका बक्सरले विश्व मिलिटरी बक्सिङमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका ८ बक्सरले रुसको मस्कोमा हुने ५८ अ‍ौं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । आर्मीले सोमबार एक कार्यक्रममाझ सहभागी खेलाडी तथा अफिसियललाई बिदाई तथा शुभकामना व्यक्त गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले शुभकामना सन्देशसहित पदक जित्ने विश्वास रहेको बताए । उनले खेलाडीले अनुभव बटुल्ने सँगै भविष्यमा […]