अमेरिकामा स्वास्थ्य सङ्कट घोषणा

मङ्कीपक्सका सङ्क्रमितको संख्या बढेपछि अमेरिकामा स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको छ। अमेरिकाको स्वास्थ्य तथा मानवीय सेवा विभागले बिहीबार सो घोषणा गरेको हो।विभागका तर्फबाट बिहीबार गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको दिन प्रतिदिन संक्रमण बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो।विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ।अमेरिकामा बिहीबारसम्ममा ६ हजार ६०० जनामा यो सङ्क्रम

सम्बन्धित सामग्री

जापानले गर्‍यो थप तीन राज्यमा स्वास्थ्य संकटकाल घोषणा

एजेन्सी, १ जेठ । जापानले थप तीन राज्यमा स्वास्थ्य संकटकाल घोषणा गरेको छ । कोभिड-१९ वृद्धि भएको भन्दै जापानले थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको हो । शुक्रबार जापानी प्रधानमन्त्री योशीहिदा सुगाले होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका हुन् । सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा […]

जापानद्वारा थप तीन राज्यमा स्वास्थ्य सङ्कट घोषणा

एजेन्सी । जापानले कोभिड–१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका हुन् ।सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य सङ्कटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ । यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत

जापानद्वारा थप तीन राज्यमा स्वास्थ्य सङ्कट बिस्तार

कोभिड–१९ वृद्धि भएको भन्दै जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गर्नुभएको हो । सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य सङ्कटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ ।

कोरोनाविरुद्ध नेपालको तयारी प्रभावकारी

चीनबाट फैलन सुरु गरेको नोबेल कोरोना भाइरस पछिल्लो समय विश्वभर फैलने क्रममा छ । विश्वभर कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ निम्त्याएको भन्दै आपत्काल घोषणा गरेको छ ।

कोरोनाभाइरस 'विश्वव्यापी स्वास्थ्य सङ्कट' घोषित

चीनबाट सुरु भएको कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या २०० नाघेको छ। यो सङ्क्रमण अन्य १८ देशमा फैलिएको छ। विगतमा कहिलेकहिले विश्वव्यापी स्वास्थ्य सङ्कककाल घोषणा गरिएको थियो?