नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुपरिवेक्षण प्रतिवेदन २०२६ ले नेपाली बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जालाई हालको सबैभन्दा गम्भीर, संवेदनशील र दीर्घकालीन प्रभाव पार्न सक्ने चुनौतीका रूपमा चित्रण गरेको छ। प्रतिवेदनले खराब कर्जाको वर्तमान अवस्था, यसको तीव्र वृद्धिका बहुआयामिक कारणहरू, बैंकहरूको वित्तीय स्वास्थ्यमा परेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव, साथै बैंकिङ प्रणालीभित्र देखिएका जोखिम व्यवस्थापनसम्बन्धी कमजोरी र […]
काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का क्रममा करिब १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता अभियान सञ्चालन गरेको हो । उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै १८ हजार ३०९ बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख […]
३० जेठ, काठमाडौं । भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत एक जना नायव सुब्बा(नासु) ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले शनिबार नासु ज्ञानराज कँडेललाई पक्राउ गरेको जनाएको छ …
यसमा सबैभन्दा आकर्षक खेलमा पाँचपटकको विश्वविजेता ब्राजिलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । यससँगै कतार र स्वीट्जरल्यान्ड, हाइटी र स्कटल्यान्ड तथा अष्ट्रेलिया र टर्कियेबीच पनि खेल हुनेछन् ।