तोकिएको मितिमा चुनाव गर्न नसके सरकार असक्षम हुन्छ: राष्ट्रपतिका सल्लाहकार यादव

न्युज अफ नेपाल,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा। लालबाबु यादवले तोकिएको मितिमा निर्वाचन गर्न नसके वर्तमान सरकार असक्षम हुने दाबी गर्नु भएको छ । बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले अदालतले निर्वाचनको पक्षमा फैसला गरेको खण्डमा सरकारले समयमै निर्वाचन गराउनुपर्ने बताउनु भयो । समयमै निर्वाचन गर्न नसके ओली […]