जसपा उपेन्द्र समूह पार्टी आधिकारीकताका लागि पुनः निर्वाचन आयोग जाने

काठमाडौं। जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह पार्टी आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने भएको छ। उक्त समूहको बिहीबारको कार्यकारिणीको बैठकले यस्तो निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

जसपा उपेन्द्र पक्ष दोस्रोपटक पुग्यो निर्वाचन आयोग

काठमाडौं। जसपा उपेन्द्र यादव पक्षले पार्टी आधिकारीकताका लागि पुनः निर्वाचन आयोगमा निवेदन दिएको छ। उक्त पक्षका ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित नेताहरु आयोग पुगेर निवेदन दिएका हुन्। यस अघि पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवैले पार्टी आधिकारीकताका लागि दिएको निवेदन आयोगले अस्विकार गरेको थियो।

यादव पक्षको जसपा विवाद पुनः निर्वाचन आयोग पुग्ने

अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । पार्टीको बिहिबार भएको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समितिका सदस्य मोहम्मद इश्तियाक राईले जानकारी दिनुभयो । सत्तासमीकरणमा दुई पक्षमा विभाजन जसपाको एउटा समूहको नेतृत्व अध्यक्ष यादव र अर्को …

पार्टीको विवाद निरुपणका लागि जसपा फेरि निर्वाचन आयोग जाने (भिडियोसहित)

पार्टीको आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टी पुनः निर्वाचन आयोग जाने भएको छ । जनता समाजवादी पार्टीको

उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी आवश्यक निर्णय लिनुपर्ने भन्दै बुधबारका लागि बैठक बोलाइएको उपेन्द्र यादवले जानकारी दिए ।पार्टीको विवाद बारेमा निर्वाचन आयोगले दिएको निर्णयप्रति यादव पक्ष असन्तुष्ट छ । पार्टीको आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने कि सर्वोच्चमा मुद्दा दायर गर्ने भन्ने लगायतको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  यादवले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सहभ