काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताएका छन् । नेपाली कांगेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशको बन्दसत्रको दोस्रो दिन आज सम्बोधन गर्दै उनले आफूलाई पदका लागि विशेष महाधिवेशन नगरिएको स्पष्ट पाए । महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न सबैले पाउनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आँफैमा […]
तेहरान। इरानमा दुई सातादेखि जारी देशव्यापी प्रदर्शनका क्रममा सुरक्षाकर्मीसहित करिब दुई हजार जनाको ज्यान गुमेको छ। इरानी अधिकारीहरूले रोयटर्ससँग कुरा गर्दै व्यापक दमनका क्रममा भएको उच्च मृत्युसंख्या पहिलोपटक आधिकारिक रूपमा स्वीकारेका हुन्। अधिकारीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैतर्फ मृत्यु भएको छ। यसका पछाडि ‘आतङ्ककारी’ समूह जिम्मेवार रहेको पनि दाबी गरिएको छ। तर कति प्रदर्शनकारी र […]
२९ पुस, काठमाडौं । विशेष महाधिवेशनलाई भृकुटीमण्डपको भेला भनेर शेरबहादुर देउवा पक्षले सीमित गर्न खोजे पनि कांग्रेसको आन्तरिक जीवनमा यो नै निर्णायक बन्ने प्रष्ट भएको छ ।
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन अर्थात् मंगलबार बन्दसत्रमा …
काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गते सोमबार बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्म फिर्ता लिन सक्ने भनी निर्वाचन आयोगले सूचना प्रकाशित गरेको थियो । उक्त […]
२९ पुस, काठमाडौं । थाइल्याण्डमा आजदेखि सुरु एको साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ ।
निर्धारित ४० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलमा श्रीलंकाले सुरुवाती अग्रता लिएर नेपालले पुनरागमन गर्दै …