मालुखोलामा बाढी-पहिरो : १५ भन्दा बढी घरमा क्षति, राजमार्ग अवरुद्ध

काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका-४ मालुखोला बजारमा पहिरोसहितको बाढीले १५ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिरो र बाढीले मालुखोला बजारका घरहरूमा क्षति पुर्‍याएको हो । बस्तिमाथीबाट आएको बाढीले मालुखोला बजारका ४ वटा पसल पुरेको छ भने बेसीका करिब दर्जन घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढी पसेर क्षति […]

सम्बन्धित सामग्री

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ । पहिरोका कारण सुर्खेत-जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो ।  प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै […]

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी । सडक माथिबाट खसेको पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । आज दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए । राजमार्ग अवरुद्ध बनेसँगै बझाङ, बैतडी र दार्चुलाका गाडीहरू बीचबाटोमा अलपत्र परेका […]

भीमदत्त राजमार्ग अवरुद्ध

सडक माथिबाट आएको पहिरोका कारण १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको  कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा  दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ...

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

१ कात्तिक, धनगढी । कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए । सोमबार राति करिब दुई बजेको समयमा गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा […]

पहिरोले पाल्पास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा : अविरल वर्षासँगै झरेको पहिरोले पाल्पास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। रम्भा गाउँपालिका–३ पिपलडाँडास्थित सीता पहाडमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको राम्दी प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले जानकारी दिए। राजमार्ग शुक्रबार बिहान साढे ५ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।यस्तै‚ बगनासकाली गाउँपालिका–४ जल्लावीरेमा पनि पहिरो गएको छ। पहिराले राजमार्ग अवरुद्ध छ। आफूहरूले जिल्लामा रहेको सडक विभाग कार्यालयलाई खबर गरेको प्रहरी निरीक्षक घर्तीले बताए

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोड्पे– बझाङ सडक खण्ड अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । वर्षाका कारण बिहीबार राती १० बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ तर्फ जाने गाडी र बझाङबाट […]

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा […]

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ। मंगलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो। लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरीले जनाएको छ। जेसीभीका सहयोगमा गाडी हटाएर सडक सुचारु गर्ने प्रयास भइरहेको छ।

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

बैतडी : लगातारको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।शनिबार अपरान्ह ४ बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने,‘अवरुद्ध सडक खुलाउन सडक कार्यालयसँग समन्वय भइरहेको छ।लगातारको पानीले समस्या भएको छ।’ राजमार्ग अवरुद्ध हुँदा गोकुलेश्वर, दार्चुला जाने, दार्चुलाब