डाक्टर उत्पादनदेखि पूर्वाधार विकासमा फड्को

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुपति डा. मंगल रावलले एक वर्षमा जुम्लामै विशेषज्ञ डाक्टर उत्पादनदेखि शैक्षिक, प्रशासनिक र भौतिक पूर्वाधार निर्माणले फड्को मारेको बताएका छन् ।पत्रकार सम्मेलन आयोजना गरी उपकुलपति डा. रावलले कार्यभार सम्हालेको एक वर्षमा जुम्लामै एमबीबीएस, बीएनएस, बी फार्मलगायतका शैक्षिक कार्यक्रमको सुरुवातदेखि पूर्वाधार निर्माणले गति लिएको दाबी गरे । उपकुलपतिको एकवर्षे प्रगति विरण प्रस्तुत […]