भारतका अन्य राज्यमा विद्युत् व्यापारका लागि नेपालले बिहारको ग्रिड प्रयोग गर्न पाउने

नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको बैठक  नेपालले बिहारको प्रसारण ग्रिड प्रयोग गरी भारतका अन्य राज्यमा विद्युत् व्यापार गर्न पाउने भएको छ । नेपाल–भारत विद्युत् आदान–प्रदान समितिले ‘नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा...

सम्बन्धित सामग्री

सरकारले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउनुपर्छः कांग्रेस सांसद भण्डारी

काठमाडाैँ – कांग्रेस सांसद शंकर भण्डारीले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउन सरकारलाई सुझाव दिएका छन्। दोलखाली पत्रकार समाजको संयोजनमा काठमाडौंमा शनिवार आयोजित ‘नेपालमा हाईड्रोजन र कार्बन व्यापारीको चुनौती र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रमा उनले सुरक्षित कार्बन बजारका लागि नेपालले त्यसै अनुकुलको नीति, कानून र कार्यविधि बनाउने कुरामा ढिलाई गर्न नहुने बताए। पूर्ववनमन्त्री समेत रहेका […]

विजुली व्यापारका लागि बजार सुनिश्चित भयोः कूलमान घिसिङ

काठमाडौं, १९ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि भारतसँग भएको सम्झौता र प्रसारण लाइन सञ्चालनबाट द्विदेशीय बिजुलीको व्यापारका लागि बजार सुनिश्चित भएको बताएका छन् । आज (बिहीबार) भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा काठमाडौंमा आयोजित नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएको विद्युत खरिदविक्री सहमतिपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्यकारी निर्देशक घिसिङले बजार […]

वैदेशिक व्यापारका सबै सूचक घटे, प्रतिबन्ध फुकुवा र चाडपर्वको असर देखिएन !

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ । अर्थतन्त्रका मुख्य सूचकमा सुधार देखिए पनि आयात, निर्यात र समग्र वैदेशिक व्यापारमा कमी आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।साउन र भदौ महिनामा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो आयात रकम गएको आर्थिक वर्षको साउन र भदौको तुलनामा पाँच प्रतिशतले कम हो । यस्तै साउन र भदौमा गरेर २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गएको वर्षको शुरुको दुई महिनाको तुलनामा झन्डै आठ प्रति...

विद्युत व्यापारका लागि सहजीकरण गरिदिन आग्रह

काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले भारतीय बजारमा विद्युत व्यापारका लागि सहजिकरण गरिदिन छलफल गरेको छ । आइतवार एसिएन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेश्नल अफेयर्स (ब्क्ष्म्क्ष्ब्) र इप्पानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा इप्पान पदाधिकरीहरुले नेपाल भारत विद्युत व्यापारका विविध विषयमा पूर्वराजदूत रेसँग छलफल गर्दै भारत सरकारले […]

विद्युत् व्यापारका लागि तयार हुनुस् : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई छिट्टै बिजुली व्यापारका लागि अनुमति दिने सङ्केत गरेका छन् । उनले त्यसका लागि तयारी अवस्थामा रहन आग्रहसमेत गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २१औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उहाँले बिजुली व्यापारमा क्रमशः निजी क्षेत्रलाई अनुमति दिइने बताए । मन्त्री बस्नेतले अब […]

रसुवा-केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि खुला

काठमाडौं– नेपाल र जनवादी गणतन्त्र चीनबीचको रसुवा-केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि औपचारिक रुपमा बुधबारदेखि पुनः सुरु भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।  जनगणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागले बन्दरगाहको उद्घाटन अवलोकन गर्न बुधबार केरुङमा एक औपचारिक समारोहको आयोजना गरेको छ । त्यस्तै, हिल्सा-पुराङ बन्दरगाह पनि २६ […]

चालू आर्थिक वर्षको पहिलो महिना व्यापारका सबै सूचक ऋणात्मक

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो महिना साउनमा नेपालको अन्तर्राष्ट्रिय व्यापारका सबै सूचक ऋणात्मक देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको साउनमा कुल व्यापारदेखि आयात, निर्यात र व्यापार घाटा...

तस्वीर : बसन्तपुरमा खुल्ला व्यापारका लागि राखिएका स्टलहरु

काठमाडौंको बसन्तपुरस्थित प्राङ्गणमा बिहीवार दिउँसो खुल्ला व्यापारका लागि राखिएका स्टलहरु । कोरोना महामारीको तेस्रो लहर कम हुँदै जाँदा सर्वसाधारणहरुको चहलपहल बढ्न थालेको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान