बाँकेको समस्याबारे बिद्युत प्राधिकरणको ध्यानाकर्षण

बाँकेमा उत्पन्न विद्युत अनियमितताबारे नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराइएको छ। नेपाली कांग्रेस बाँकेले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर ध्यानाकर्षण गराएको हो।...

सम्बन्धित सामग्री

विद्युतीकरण सम्पन्न भएपनि उपभोक्ताले मिटर पाएनन्

बाँकेको राप्तीपारी बिद्युतीकरण सम्पन्न भएको ६ महिना वितिसक्दा पनि नेपाल बिद्युत प्राधिकरणले उपभोक्तालाई मिटर दिएको छैन।

https://nagariknews.nagariknetwork.com/economy/259081-1593514093.html

बाँकेमा लामो समयदेखी मापदण्ड विपरित सञ्चालित २४ वटा क्रसर उद्योगको बिद्युत लाइन काटिएको छ । जिल्ला अनुगमन समिति बाँकेको सिफारिसमा नेपाल बिद्युत प्राधिकरणले ति क्रसर उद्योगको लाइन काटिदिएको हो । समितिले मापदण्ड विपरित सञ्चालित २४ वटा क्रसर उद्योग बन्द नै गर्नुपर्ने निर्णय गरेपछि लाइन काटिएको हो । घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका अनुसार जिल्लामा तीन वटा क्रसर उद्योगको मात्र मापदण्ड पुगेको छ ।