प्रेस संगठन नेपालको पदाधिकारी घोषणा

२७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी घोषणा गरिएको छ । बानेश्वरमा आयोजित राष्ट्रिय भेलाबाट पदाधिकारी घोषणा गरिएको हो । शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारी रहेको केन्द्रीय कमिटी घोषणा गरिएको छ । महासचिव भुपराज खड्का र कोषाध्यक्ष कृष्णराज गौतम चयन भएका छन् । समितिमा १२ उपाध्यक्ष, दुई उपमहासचिव र […]

सम्बन्धित सामग्री

समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित

काठमाडौँ – समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन २०८० जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले निर्वाचन प्रक्रियाद्वारा विश्वमणि सुवेदीको अध्यक्षतामा केन्द्रीय नेतृत्व चयन गरेको छ। कमिटीका उपाध्यक्षमा नवराज छत्कुली, अस्मिता गिरी, बुद्धवीर बाहिङ राई चयन भएका छन्। भौगोलिक उपाध्यक्षमा तीर्थराज सिग्देल –कोशी), सुभाषप्रसाद साह –मधेश), ध्रुव रायमाझी –बागमती), कृष्णराज […]

समाजवादी प्रेस संगठन पर्साको पहिलाे जिल्ला अधिवेशन सम्पन्न

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा सम्पन्न अधिवेशनमा मनोज पटेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएका छन् । संगठनको उपाध्यक्षमा शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिवमा अजय कुमार चौरसिया, सह सचिवमा विनोद पटेल, कोषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरुमा नरेश सर्राफ, […] The post समाजवादी प्रेस संगठन पर्साको पहिलाे जिल्ला अधिवेशन सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

समाजवादी प्रेस संगठन बाराको अध्यक्षमा साह

समाजवादी प्रेस संगठन नेपाल, बारा जिल्ला शाखाको आज सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट अजय साह सर्वसम्मतिमा अध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला को सदरमुकाम कलैयामा सम्पन्न प्रथम जिल्ला अधिवेशनले १५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । अधिवेशनबाट सर्वसम्मतिमा उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा अफरोज आलम, कोषाध्यक्षमा सावित्री शर्मा, सदस्यहरूमा पवन विक, विजय कुमार, अरुण मेहता, अनिल मण्डल, जितेन्द्र कुशवाहा, निरज गुप्ता लगायत निर्वाचित भएका छन् ।संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि

समाजवादी प्रेस संगठन मधेस प्रदेशमा बिस्तार

बिरगंज । समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेस समितिको बिस्तारित बैठक बिरगंजमा आज सम्पन्न भएको छ । बैठकले श्रावण २८ र २९ गते मधेस प्रदेशको अधिबेशन गर्ने निर्णय गरेको छ । प्रदेश अधिबेशन अगावै श्रावण १५ गते भित्रैमा आठ वटा जिल्लाकै जिल्ला अधिबेशनहरु समेत गर्ने निर्णय गरेको छ । संगठनका प्रदेश संयोजक बृजलाल पासवानको अध्यक्षता […] The post समाजवादी प्रेस संगठन मधेस प्रदेशमा बिस्तार appeared first on राजधानी राष्ट्रिय दैनिक.

समाजवादी प्रेस संगठन नेपालको १५ सदस्यीय सचिवालय

समाजवादी प्रेस संगठन नेपालको १५ सदस्यीय सचिवालय  गठन भएको छ । बिहीबार संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा उपलव्ध पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । बैठकले कात्तिक ३० गते गठन भएको सचिवालयलाई प्रस्तावित विधान अनुसार विस्तार गरी १५ सदस्यीय बनाउने निर्णय गरेको छ । विस्तारित सचिवालयमा शम्भु श्रेष्ठ, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, नरेन्द्र साउद, शान्तराम बिडारी, भवानी कार्की, नवराज छत्कुली, बुद्धवीर बाहिङ राई, भुपराज खड्का, रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला

समाजवादी प्रेस संगठन बाराको अध्यक्षमा अजय साह

कलैया । समाजवादी प्रेस संगठन नेपालको बारा जिल्ला भेला आज (शनिबार) कलैयामा सम्पन्न भएको छ । सम्पन्न जिल्ला भेलाले अजय साहको अध्यक्षमा २५ सदस्यीय बारा जिल्ला कमिटी गठन भएको छ । अध्यक्ष साह नेपाल पत्रकार महासंघ बाराको कार्यसमिति सदस्यमा एक कार्यकाल निर्वाचित भएका थिए । उनी तत्कालिन प्रेस संगठन नेपाल केन्द्रीय अनुशासन आयोगका सदस्य तथा […] The post समाजवादी प्रेस संगठन बाराको अध्यक्षमा अजय साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

समाजवादी प्रेस संगठन वैधानिक रूपमा दर्ता

काठमाडौँ– समाजवादी प्रेस संगठन नेपालले दर्ता प्रक्रिया सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन शुक्रबार काठमाडौँ जिल्ला प्रशासनमा दर्ता भएको हो । संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमा आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालबाट संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा र बुद्धिवीर वाहिङ […]

नेकपा समाजवादी प्रेस संगठन कास्कीको संयोजकमा बराल

नेकपा एकीकृत समाजवादीको प्रेस संगठन कास्कीको संयोजकमा गणेश बराल चयन भएका छन् । बिहीबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।समितिको सह संयोजकमा वीरेन्द्र सापकोटा र जैनव खातुन चयन भएका छन् । सचिवमा भीमबहादुर थापा, सहसचिवमा बालकुमारी पौडेल (तारा) र कोषाध्यक्षमा रोहित बस्नेत चयन भएका छन् । समितिको सदस्यहरूमा क्रमश: उमा विक, रोशन अधिकारी, कपिल पौडेल समिक्षा केसी र खालिदा बेगम चयन भएका छन् ।भेलाको उद्घाटन नेकपा समाजवादी कास्कीका

समाजवादी प्रेस संगठन धनुषा गठन

नेकपा एकीकृत समाजवादीको शुभेच्छुक पत्रकारको संगठन समाजवादी प्रेस संगठन नेपाल धनुषा गठन गरेको छ । आइतबार एक समारोहबीच जनकपुरमा भएको पत्रकारहरूको भेलाबाट समाजवादी प्रेस संगठन धनुषाको अध्यक्षमा रुपेश सिंहलाई चयन गरिएको छ ।त्यस्तै नवगठित कमिटीको अध्यक्षमा रूपेश सिंह, उपाध्यक्षहरूमा दिलीप दास, ललन कुमार साह, स्मिता झा, सचिवमा अकुल प्रसाद साह, सह–सचिवमा भोला यादव र कोषाध्यक्षमा  दिनेश कुमार साहलाई चयन गरिएको छ । भने सदस्यहरूमा क्रमशः नरेश ठाकुर, प्राचीन शर्मा फुयाँल, नवल साह, सन्

प्रेस संगठन रुपन्देहीको अध्यक्षमा  रायमाझी

प्रेस संगठन नेपाल रुपन्देहीको जिल्ला भेला सम्पन्न भएको छ। बुटवलमा सम्पन्न  भेलाले कमल रायमाझीको अध्यक्षतामा २१ सदस्यीय   जिल्ला कार्य समिति  चयन गरेको हो  । भेलाले उपाध्यक्षमा शारदा मल्ल शाही, सचिवमा विष्णु पोखरेल, सह–सचिवमा अम्बिका परियार, कोषाध्यक्षमा सन्जय लामा गुरुङ र सदस्यहरुमा रिया बस्नेत, शिव चौधरी 'सचिन', पशुपति यादव, जितेन्द्र चौधरी, कल्पना घिमिरे, भरत नेपाली, बन्दना काफ्ले, रेशम अधिकारी, निर्मल एसपी मगर, ध्रुव लामिछाने, दिपक कलवार, आरती गौतम, जगला