काठमाडाैं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । शनिबार मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको बताउँदै जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गर्नुभयो । नवगठित सरकारको […]
१४ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।
समूह 'बी' को अन्तिम खेलमा भारत र बंगलादेशले १-१ को बराबरी खेलेपछि नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको हो ।
नेपाल समूह 'ए' …
१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ परेसँगै नेपाली राजनीति तरंगित भएको छ । नागरिक समाजका अगुवा, कानुनविद् तथा संविधानका जानकार विकसित घटना राजनीतिक प्रतिशोध हो कि न्यायीक प्रक्रिया …