कमेडी फिल्म ‘ह्यारीकी प्यारी’ रिलिज, साउथको ‘माइकल’ बेलुकादेखि

काठमाडौं । आज (शुक्रबार)देखि नेपाली फिल्म ‘ह्यारीकी प्यारी’ देशव्यापी रिलिज भएको छ । साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको प्रमुख भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’लाई कपिल रिजालले निर्देशन गरेका हुन् । २ घण्टा १६ मिनेट लामो फिल्मलाई कमेडी, ड्रामा र रोमान्स जनरामा राखिएको छ । यो फिल्मले दुई अलग पृष्ठभूमि र भूगोलका प्रमुख पात्रहरु […]