नयाँ कार्यतालिका अनुसार कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुन्छ : नेता लेखक

काठमाडौँ– नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजिनक कार्यतालिकाअनुसार नै समयमा हुने बताएका छन् । रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बनेको भन्दै अब नयाँ कार्यतालिका अनुसार समयमा नै महाधिवेशन हुने बताए । उनले क्रियाशील सदस्यताको विवाद अब बाँकी नरहेको पनि जिकिर गरे […]