साफ यू-१५ महिला च्याम्पियनसिपः नेपालले बंगलादेशविरुद्ध खेल्दै

बिहीबार भएको पहिलो खेलमा नेपालले भुटानविरुद्ध ७–० को जित निकालेको थियो। नेपालको जितमा वर्षा ओलीले चार गोल गरेकी थिइन्। बंगलादेशले भने भुटानलाई ८–०ले पराजित गरेको थियो। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो।

सम्बन्धित सामग्री

सााफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं । नेपालले बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । […]

साफ यू – १५ महिला च्याम्पियनसिप: आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं, कात्तिक २५ । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग खेल्दै छ । नेपाली समय अनुसार खेल बंगलादेशकै ढाकामा दिउँसो सवा ४ बजे खेल्न लागेको हो । डबल राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको खेलमा आजको प्रतिस्पर्धा नै अन्तिम हो । आजको खेलमा जसले जित हासिल गर्न सक्छ ऊ नै साफको विजेता हुने […]

साफ यु–१५ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल बुधबार दिउँसो सवा ४ बजे ढाकामा हुनेछ । नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ । भुटान नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा छ । नेपालले आफ्नो पहिलो खेलमा […]

आज साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दै

काठमाडाै‍ँ- बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ। नेपाल र भुटानबीचको खेल बुधवार दिउँसो सवा ४ बजे ढाकामा सुरु हुनेछ। नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० गोलले […]

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालको दोस्रो जित (तस्बिर)

नेपालले साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित प्राप्त गरेको छ। बंगलादेशस्थित ढाकामा खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै शनिबार नेपालले दोस्रो जित प्राप्त गरेको हो। वर्षा ओलीले...

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालकाे लगातार दोस्रो जित

काठमाडाैं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् । यस जितसँगै नेपालले २ […]

साफ यू–१५ महिला च्याम्पियनसिप: नेपालको लगातार दोस्रो जित

शनिबार ढाकामा भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।...

साफ यू-१५ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

१७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार भुटानलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । ढाकामा भएको खेलमा दश खेलाडीमा सिमित भएको भुटान विरुद्ध नेपाललाई फराकिलो जित दिलाउन वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले २ तथा सेनु परियारले १ गोल गरिन् । नेपालले भुटानविरुद्ध पहिलो हाफमा […]

साफ यू–१५ महिला च्याम्पियनसिप : उपाधि चुम्ने नेपालको तयारी

बङ्गलादेशमा मङ्गलबारदेखि साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली शनिबार नै बंगलादेश पुगिसकेको छ ।

साफ यू–१५ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं।गठबन्धनमा सहमतिका उम्मेदवारको सूची सार्वजनिक गरिएको छ।महोत्तरी घटनाका विषयमा आठ बुँदे सहमति भएको छ।राष्ट्रिय योजना आयोगले नयाँ मापदण्ड बनाउने बताएको छ।कोरोना बढेपछि चीनका दर्जनौ शहरमा लकडाउन गरिएको छ।साफ यू–१५ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ सम्पन्न भएको छ।