विराटनगरमा बन्दको विरोधमा प्रदर्शन

आमहड्तालविरुद्ध विराटनगरमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । बन्द हड्ताल विरुद्ध गरिखान देउ भन्दै युवा विद्यार्थीले विराटनगरको ट्राफिक चोकबाट नाराबाजी गर्दै स्थानिय घाँस चोकमा पुगेर कोणसभा गरेका थिए ।...

सम्बन्धित सामग्री

एमसिसीको विरोधमा विराटनगरमा पनि प्रदर्शन

विराटनगर :  एमसिसीको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ।नेकपा एकीकृत समाजवादी पार्टीनिकट जनवर्गीय संगठनहरूले विराटनगरमा आइतबार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोधमा प्रदर्शन गरेका हुन्।विराटनगरको महेन्द्रचोकदेखि निकालेको विरोध प्रदर्शनसहित र्‍यालीले नगर परिक्रमा गरेर ट्राफिकचोकमा आएर कोणसभामा परिणत भएको थियो।उनीहरूले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘दलालहरू होसियार, राष्ट्रिय स्वाधिनताको रक्षा गर' ल