दाङ–प्युठान जिल्ला कारागारमा पुस्तकालय थिएन। पुस्तकालय निर्माण गर्नुपर्छ भन्ने उदेश्यले‘कारागारमा पुस्तक’ अभियान चलाईयो। लुम्बिनी प्रदेश सभा सदस्य नीमा गिरीले आफैले यो अभियान चलाईन्। देशका विभिन्न स्थानबाट समसामायिक पुस्तकहरु संकलन गरियो। अहिले ति पुस्तक प्युठान कारागारमा हस्तान्तरण गर्न थालिएको छ। ‘कारागारमा पुस्तक’ अभियान प्रदेश सभा सचिवालय नीमा गिरी मार्फत अभियान थालिएको थियो। देशका विभिन्न स्थानबाट पुस्तकहरु […]