मूल उद्देश्यमा सरकार सफल : माओवादी

नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले गठबन्धन सरकार आफ्नो मूल उद्देश्यमा सफल भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता गजुरेलले वर्तमान सत्तारुढ गठबन्धन आफ्नो मूल उद्देश्यमा सफल भएको बताएका हुन् ।उनले भने, “सरकार प्रतिगमन विरोधी मोर्चामा चाहिँ सफल भयो । पहिलेको सरकारको तुलनामा त्यस्तो धेरै आक्षेप, आरोप पनि यसले भोग्नुपरेन […]

सम्बन्धित सामग्री

सरकार जनतामा आशा जगाउन सफल छ : उपमहासचिव पुन

कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताएका छन्।पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गरे।पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले भने, “अहिले देशमा एक वर्षलाई धान्ने विदेशी मुद्रा सञ्चित भएको छ। विगतमा विदेशी मुद्रा छैन भनेर

कमजोर लोकतन्त्रः बलियो सरकार

३२ सांसदसहित तेस्रो शक्तिमा खुम्चिएको नेकपा (माओवादी केन्द्र)ले एक शक्तिशाली सरकारको नेतृत्व गरेको छ। घोचपेच र गालीगलोजमा उल्झिएका राजनीतिक दलहरूलाई एकै ठाउँमा उभ्याउन सफल भएको छ।...

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् । “मैले नेकपाको स्थायी समितिको बैठकमै पार्टी, सरकार र संसद् नयाँ तरिकाले चल्नुपर्‍यो भनेर तीन वर्षसम्म दबाब सिर्जना गरें । तर त्यसको कुनै सुनुवाइ भएन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस […]

भारत भ्रमण सोचेभन्दा सफल भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको तीन दिने भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन् ।त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताए । प्रचण्डले भने, “सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला […]

अन्ततः कांग्रेस र माओवादीले बहुमत जुटाउन सकेनन्, ओलीको रणनीति सफल

संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले निरन्तर पहल गरेपनि बिहीबार साँझसम्म आइपुग्दा सम्पूर्ण प्रयास विफल हुन पुगेको छ । बहुमतको सरकार बनाउनका लागि कांग्रेस र माओवादी केन्द्रलाई जसपाको उपेन्द्र महतो समूहले सघाएपनि कानुनी रुपमा महन्थ ठाकुर समूह समेतको सहयोग चाहिनेमा त्यो हुन सकेन । ठाकुरलाई मनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बूढानीलकण्ठमा आमन्त्रण गरेर आग्रह गरेपनि ठाकुरले त्यसलाई स्वीकार गरेनन् बरु उनले आफू पक्षीय सांसदलाई भक्तपुरको रिसोर्टमा राखेर ए...

राष्ट्रपतिले दिएको समय घर्किंदै : देखिएन बहुमतीय सरकार गठनको स्पष्ट सम्भावना

बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा सकिन केही घण्टा मात्रै बाँकी छ । संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि राष्ट्रपति भण्डारीले सोमवार आह्वान गरेकी थिइन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार गठनको लागि प्रयास गरेपनि अहिलेसम्म सार्थक बन्न सकेको छैन ।  वैकल्पिक सरकार गठनको प्रयास सफल हुने सम्भावना कमजोर बनेको कांग्रेसका एक नेताले लोकान्तरलाई जानकारी दिए । सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाको महन्थ ठाकुर पक्ष केपी शर्मा ओलीको विक...

कर्णाली प्रदेशः जोगियो माओवादी नेतृत्वको सरकार

पार्टी ह्विप उल्लंघन गर्दै नेकपा एमालेका चार सांसदले मत दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा आफूप्रति विश्वास रहेको पुष्टि गर्न सफल भएका छन् । एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापा र देवी ओलीले मु...