भारतीय अभिनेत्री सबाना आजमीले काठमाडौंमा रंगमञ्चको ‘मास्टरक्लास’ दिने

काठमाडौं । भारतीय फिल्मकी चर्चित अभिनेत्री सबाना आजमी काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विशेष अतिथि बनेर आउने भएकी छन् । मंसिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने अभिनेत्री आजमीले भोलिपल्ट रंगमञ्च र अभिनयबारे मास्टर क्लास पनि सञ्चालन गर्ने भएकी छन् । मण्डला थिएटरले आइतबार विज्ञप्ति जारी गर्दै विशेष अतिथिको रुपमा आजमी आउने […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय नाट्य महोत्सव काठमाडौंमा सुरु, १२ मुलुकका १८ नाटक मञ्चन हुँदै

काठमाडौं । मण्डला थिएटरको आयोजनामा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव विहिबारदेखि सुरु भएको छ । कोरोना महामारीको कारण रोकिएको महोत्सव यसपटक भौतिकरुपमै आयोजना भएको हो । महोत्सव शुभारम्भ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन साह र भारतीय अभिनेत्री सबाना आजमी उपस्थित रहे । महोत्सवको विशेष अतिथिको रुपमा आइपुगेकी […]