कम्युनिस्टहरू मिलाइदिएकोमा शेरबहादुर देउवालाई माओवादी नेताले दिए, धन्यवाद र बधाई

काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेसलाई धोका नदिएको दाबी गरेका छन् । ‘गठबन्धनमा सबभन्दा जिम्मेवार पार्टी कांग्रेस थियो । उसले नै गठबन्धनको मर्म र आवश्यकतालाई गम्भीरतापूर्वक लिएन । माओवादीको भोट पाएर ठूलो पार्टी भयो । तर पार्टी ठूलो भएपछि दम्भ बढ्यो […]