२५ वर्षपछि पाकिस्तान पुगेको अस्ट्रेलियाली क्रिकेट टोलीलाई ४ हजार प्रहरीको घेरासहित कडा सुरक्षा

काठमाण्डाै – झन्डै २५ वर्षपछि अस्ट्रेलियाको क्रिकेट टोली पाकिस्तान पुगेको छ । आज आइतवार बिहान अस्ट्रेलियाको क्रिकेट टोली एक विशेष चार्टर्ड उडानमार्फत पाकिस्तानको राजधानी इस्लामावाद पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तान अवतरण हुनेबित्तिकै अस्ट्रेलियाको टोलीलाई उच्च सुरक्षाको घेरामा राखिएको छ । पाकिस्तानमा रहँदा अस्ट्रेलियाको टोलीलाई चार हजार जना प्रहरीले राष्ट्रियस्तरको सुरक्षा दिनेछन् । आज इस्लामावाद पुगेको टोली कडा सुरक्षा घेरामा एक हप्ता क्वरेन्टीनमा बस्नेछ । पाकिस्तान भ्रमणका क्रममा अस्...

सम्बन्धित सामग्री

नेपाली टिमलाई पाकिस्तानमा भिभिआईपी सुरक्षा

६ भदौ, काठमाडौं । एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रदान गरिएको छ । नेपाली क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रोटोकल प्रदान गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । नेपाली टिम फ्लाई दुबईको विमानमा आज कराँची पुगेको थियो । जहाँ कडा सुरक्षा घेरामा पाकिस्तान क्रिकेट बोर्डका पदाधिकारीले नेपाली खेलाडीलाई स्वागत गरेका […]

पाकिस्तान–श्रीलंका टेस्ट क्रिकेट, कडा सुरक्षा व्यवस्था

श्रीलंका र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एक दशकअघि श्रीलंकाली टोलीमाथि पाकिस्तानमा सन् २००९ मा साङ्घातिक हमला भएयता श्रीलंकाली टोली पहिलो पटक टेस्ट खेल्न पाकिस्तान गएको हो ।