काठमाडौं । ‘झिंगेदाउ’ र ‘ऐना झ्यालको पुतली’ पछिल्लो समय दर्शकले रुचाएका दुई फिल्म हुन् । भीमनीधि तिवारीको कृतिमा आधारित ‘झिंगेदाउ’ले हल प्रदर्शनबाटै लगानी सुरक्षित गरेको छ । ‘ऐना झ्यालको पुतली’ पछिल्लो समयको सबैभन्दा उत्कृष्ट फिल्म रहेको समीक्षक र दर्शकले बताइसकेका छन् । यद्यपी, सुजित बिडारी निर्देशित फिल्मले बक्सअफिसमा कमजोर प्रदर्शन गर्यो । नेपालबाट ओस्कर अवार्डमा […]