हालै सम्पन्न चुनावमा एक अर्काले अन्तर्घात गरेको भन्दै उनीहरू आपसमा आरोप–प्रत्यारोपमा उत्रिनुका साथै कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने होडबाजी चलेको छ।...
काठमाण्डाै – नेपाली कांग्रेसले चुनावमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आउँदाे माघ १५ गतेसम्म निर्धारण गरेको छ ।
गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि यही पुस १५ गतेसम्म निर्धारण गरेकामा पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिसअनुसार अवधि थप गरिएको पार्टी कार्यालयले आज बुधवार जनाएको छ ।
कांग्रेसले चुनावमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवम् जिल्ला अनुशासन समितिबाट...
काठमाडौँ – २०७४ को चुनावमा समानुपातिक सांसद बनेका कांग्रेसका केही नेतालाई सत्ता गठबन्धनको चुनावी तालमेलका कारण संघीय निर्वाचन क्षेत्र खोसिने निश्चितजस्तै छ। अघिल्लो निर्वाचनमा समानुपातिक कोटामार्फत प्रतिनिधिसभा सांसद बन्ने अवसर पाएका कांग्रेस नेताको सत्ता गठबन्धनमा भागबन्डा मिलाउँदा निर्वाचन क्षेत्र खोसिने भएको हो। दुई पटकसम्म समानुपातिक सांसद बनेकी नेतृ डा. डिला संग्रौला यस पटक प्रत्यक्षमा चुनाव […]
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसमा चुनावमा अन्तर्घात गर्ने पुरानो रोग हो । उक्त रोग यसपटकको स्थानीय तह निर्वाचनमा पनि कायम रहेको केन्द्रदेखि प्रदेशसम्मका नेताहरु स्विकार्छन् । पार्टी प्रवक्ता डा. प्रकाशरण महत र प्रदेश सभापतिहरुको धारणा सुन्दा अन्तर्घात यसपटक झनै बढेको छ । आन्तरिक एकता मजबुत हुन नसक्दा जित्नैपर्ने स्थानमा समेत कांग्रेस पराजित भएको उनीहरुको […]
काठमाडौं, १४ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी चुनावमा सत्तारुढ दलहरुसँग गठबन्धन गर्ने भएको छ । आजको केन्द्रीय कार्य समिति बैठकपछि प्रवक्ता प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धनको पक्षमा धारणा राखेको भन्दै भोलिको बैठकमा गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णयसहित प्रस्ताव पारित हुने बताए । केही पदाधिकारी र सदस्यहरूले कांग्रेस एक्लै जनताबीच परीक्षणमा जानुपर्ने बताए पनि अधिकांशको […]
कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीका अनुसार चुनावमा टिकट वितरण गर्दा ‘विभेद’ गरिए मत्थर बन्दै गएको असन्तुष्टि उजागर हुन सक्छ। ‘पार्टीको आन्तरिक चुनावमा जित्ने र हार्नेहरूबीच त्यति ठूलो असन्तुष्टि छैन,’ सुवेदी भन्छन्, ‘तर टिकट वितरण असमान तरिकाले भयो भ...
अर्घाखाँची – २०७४ सालको पालिका चुनावमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आज साेमवार दुर्गाफाँटमा गरेकोे आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गाैतमसहित अन्यलाई पार्टीमा प्रवेश गराउनुभएको हो । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।
नेकपा एमाले, नेकपा माओवादीका केही नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
यस आमसभामा महामन्...
काठमाडौँ – वर्तमान समितिमा उपसभापति रहेका विजयकुमार गच्छदार नयाँ कार्यसमितिका लागि कांग्रेसमा भएको चुनावमा उपसभापतिमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेता पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए । गच्छदार भने दुई मतले पराजित भएका हुन् । सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका उनी तेस्रो […]