संसद् विघटनविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठक सुरु भएको हो ।  संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकले थप रणनीति तय गर्ने नेताहरुले बताएका छन् । बैठकमा कांग्रेस...