नेकपा ब्युँताउन ‘साविक नेकपा’ का बहुमत सचिवालय सदस्यहरु एक ठाउँमा

काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने पहल घनीभूत तरिकाले बढेको छ । आज तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु एक ठाउँमा बसेर एकताको पहल भइरहेको सन्देश प्रवाह गरेका छन् । नेकपाका तत्कालीन अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक ठाउँमा भेला भएका हुन् । नेकपा एकता […]