माओवादी राष्ट्रिय सम्मेलनको तयारी तीव्र, १५०० प्रतिनिधि सहभागी हुने

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिए । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । सम्मेलनमा वैचारिक राजनीतिक बहस हुनुका साथै अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक डकुमेन्टमाथि घनिभूत छलफल हुनेछ । त्यसका लागि अहिले प्रचण्ड डकुमेन्ट लेख्न व्यस्त छन् । महराले नयाँ क्रान्तिकार

सम्बन्धित सामग्री

काँग्रेसको महासमिति बैठकको तयारी तीव्र, दुई हजार बढी सहभागी हुने

काठमाडौँ - नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी तीव्र पारेको छ ।  महासमिति प्रचार प्रसार उपसमितिले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बैठकको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको हो । बैठकमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीति...

काँग्रेसको महासमिति बैठकको तयारी तीव्र, दुई हजार बढी सहभागी हुने

काठमाडौँ - नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी तीव्र पारेको छ ।  महासमिति प्रचार प्रसार उपसमितिले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बैठकको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको हो । बैठकमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीति...

एशियाडका लागि तयारी तीव्र, मन्त्रीद्वारा निरीक्षण

काठमाडाैँ : १९औँ एशियाली खेलकुदको आयोजना मिति नजिकिँदै गर्दा नेपालले आफ्ना खेलाडीको तयारीलाई तीव्रता दिइरहेको छ। चीनको हाङचाउ शहरमा हुने १९औँ एशियाली खेलकुद शुरु हुन अब ५८ दिन मात्र बाँकी छ। करिव दुई महिनाको समय बाँकी छँदा नेपालले आफ्ना खेलाडीलाई स्वदेशमा प्रशिक्षण गराउँदै आइरहेको छ। यसपटक नेपालले सहभागी गराउने २९ खेलमध्ये बक्सिङ, तेक्वान्दो र कराँतेलाई पदक जित्ने सम्भावनालाई मद्देनजर गर्दै पहिलो प्राथमिकतामा राखेर तयारी थालेको छ। साथै खेलकुदका कार्यकारी निकायले पनि खेला

सीएनआई एक्स्पो : विराटनगर बाहिरका उद्योग र ब्राण्ड पनि सहभागी हुँदै

विराटनगर । यही माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोशी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठूला ब्राण्डहरू पनि सहभागी हुने भएका छन् । एक्स्पोमा सहभागिताका लागि नयाँ उद्योग र कम्पनीलाई प्रोत्साहन गरिएकाले उनीहरू आफ्नो उत्पादनको प्रवर्द्धनका लागि उत्पादनसहित सहभागी हुन लागेका हुन् । सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले विराटनगरसहित वीरगञ्ज, भैरहवा, नवलपरासी, काठमाडौं लगायत प्रमुख औद्योगिक क्षेत्रका उद्योगले एक्स्पोमा सहभागिता सुनिश्चित गरेको जानकारी दिए । विराटनगरमा यसअघि हुँदै आएका व्यापारिक मेलाहरूमा अहिलेसम्म सहभागी नभएका सीजी, यामाहा, सूर्य पेन्ट्स, रुस्लान, न्यूट्री प्लस फुड लगायत कम्पनी सहभागी हुने भएका हुन् । एक्स्पोमा प्रदेश १ का सबैजसो उद्योग सहभागी हुने अध्यक्ष घिमिरेले बताए । एक्स्पोमा लोकप्रिय कृषि उत्पादनतर्फ किवीदेखि बरमझियाको पेडासम्मको प्रदर्शनी तथा विक्री हुनेछ । एक्स्पोमा प्रवेशका लागि अनलाइन टिकटको व्यवस्था मिलाइएको छ । प्रवेशद्वारमा टिकट काट्नुपर्ने परम्परागत कार्यको अन्त्य गर्न अनलाइन टिकेटिङ प्रभावकारी हुने एक्स्पो सचिवालयले बताएको छ । विराटनगर–२ शंकरपुरमा एक्स्पो स्थल निर्माणको तयारी तीव्र पारिएको छ । अधिकांश स्टल बुकिङ भइसकेको बताइएको छ ।

उर्लाबारी प्रादेशिक महोत्सवमा चार देश सहभागी हुने

काठमाडौँ,९ माघ । मोरङको उर्लाबारीमा माघ २१ मा हुन लागेको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले महोत्सवको तयारी भइरहेको र हालसम्म ७० प्रतिशत स्टल बुकिङ भइसकेको जानकारी दिए । उत्पादक र उपभोक्ताबीच सुमधुरसम्बन्ध कायम गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा […]

एनआरएनएले क्रिकेट र फुटबल टिम ल्याउने

गैर आवासीय नेपाली संघअन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये १८ खेलमा सहभागी हुने बताएका छन् ।उनले भने ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरूको विवरण संकलन गर्ने काम भइरहेको छ । राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गर्छौं ।’ आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागिता जनाउँदै छ । फुटबल, भलिबल र क्रिकेटका साथै बास्केट

माओवादीको राष्ट्रिय सम्मेलनमा १‚५३३ प्रतिनिधि सहभागी हुने, तामझाम नगरिने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने भएका छन्। पुस ११ देखि १३ गतेसम्म प्रज्ञाभवन कमलादीमा हुने सम्मेलनको तयारी तीव्र पारिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८०३, आयोजकका तर्फबाट १७९, सल्लाहकारबाट १४९, केन्द्रीय प्रतिनिधि २७, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२ र आयोगबाट ७५ प्रतिनिधि सहभागी हुने उनले बताए। प्रवक्ता महराले भने, ‘नयाँ क्रान्तिकारी नयाँ पार्टी र क्रान्तिका

माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुँदै

कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा यही मङ्सिर २५–२६ गते ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुनेछ । सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा (माओवादी केन्द्र)का […]

एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने भएका छन् ।    महाधिवेशन प्रचारप्रसार समिति लुम्बिनीले आज बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी तीव्र बनाइएको जनाउँदै रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले लुम्बिनीका अध्यक्ष लीला गिरीले महाधिवेशन सम्पन्न गर्न लुम्बिनीमा विशेष तयारी गरिएको बताए । महाधिवेशन प्रचारप्रसार विभाग लुम्बिनीका प्रम...