अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाइयाे : देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाउनुभएको छ ।  शनिबार संघीय संसद भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त  गरि विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताउनुभयो । उहाँले रिक्त उपसभामुख पदको निर्वाचन नगराइकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी पनि गर्नुभयो । ...

सम्बन्धित सामग्री

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अपरिहार्य संस्था : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकका लागि अपरिहार्य संस्था भएको धारणा राख्नुभएको छ । आयोगको इटहरी प्रदेश कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा उहाँले आयोग हामी सबैका लागि खबरदारी गर्ने सम्मानित संस्था भएकाले समय सान्दर्भिकरुपमा यसलाई परिकृत गर्दै लग्नुपर्नेमा भनाइ व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले …

स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

सिन्धुलीका स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा उजुरीको चाङ लागेको छ।...

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं : प्रतिनिधिसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक स्वीकृत भएको छ।प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रस्तुत राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक प्रस्तुत गरेकी थिइन्।प्रस्तावमाथि सांसदहरूले उठाएका विषयमाथि धारणा राख

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

अख्तियारमा स्थानीय पालिकाका उजुरी धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा सबैभन्दा धेरै उजुरी स्थानीय पालिका विरुद्ध पर्न थालेका छन्।...

पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग

आयोगले आर्थिक वर्ष २०७९/०८० मा आयोगबाट विशेष अदालतमा दर्ता भएका मुद्दाहरुमा उक्त अदालतबाट भएको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको सम्बन्धमा ब्रिफ्रिङ गर्दैछ।...

अख्तियारको कार्यक्रममा रौतहटको भ्रष्टाचारबारे छलफल

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले रौतहटको गौरमा गरेको अन्तरक्रिया कार्यक्रममा रौतहटको स्थानीय तहमा भएको भ्रष्टाचारको सम्बन्धमा छलफल भएको छ।...

पिपरा गाउँपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ ।गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागी छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।'जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरीको आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेका हौं,' अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत

प्रतिनिधि सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक स्वीकृत भएको छ।