धितो पत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन

काठमाडौँ । नेपाल धितो पत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको छ । अध्यक्षका लागि पहिलो पटक प्रकाशित सूचना विवादमा आएपछि दोस्रो पटक अध्यक्षको लागि आवेदन मागिएको थियो । आवेदन दिने अन्तिम दिन आज बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, […]