उच्चस्तरीय समिति गठन गर्न सरकारलाई बाध्य पार्ने रणनीतिमा एमाले

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी सरकारलाई समिति गठनका लागि कुनैपनि हालतमा बाध्य पार्ने बताउँछन्। ‘हामी उच्चस्तरीय समिति बनाउन सरकारलाई बाध्य पार्छौ’, उनले नागरिकन्यूजसँग भने।...

सम्बन्धित सामग्री

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी […] The post एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अघिल्लाे सरकारले गरेका कामकाे समीक्षा गर्न मधेसमा उच्चस्तरीय समिति गठन

धनुषा – मधेस प्रदेश सरकारले अघिल्लो सरकारले गरेका कामको समीक्षा गर्न उच्चस्तरीय समिति गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र मन्त्रीहरूको शपथ ग्रहणपछि आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयलाई कार्यान्वयन गर्दै समिति गठन गरिएको हो । अघिल्लो प्रदेश सरकारले गएकाे पाँच वर्षमा गरेका कामको समीक्षा गर्ने निर्णय गर्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारले मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरूमा अर्थ, उद्योग, प...

उपरथी शाहीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, पुस २१ । आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीको बारेमा छानबिन गर्न सैनिक मुख्यालयले बुधबार उच्चस्तरीय समिति गठन गरेको छ । हाल सैनिक हिरासतमा रहेका शाहीको बारेमा ‘कोट अफ इन्क्वाइरी’का लागि एक उपरथीको अध्यक्षतामा छानबिन समिति गठन गरेको सैनिक मुख्यालयले जनाएको छ । जङ्गी अड्डाले शाहीमाथि छाउनीस्थित सैनिक अस्पताललगायत विभिन्न युनिटमा […]

अर्थतन्त्र सुधार्न ‘उच्चस्तरीय समिति’ गठन गर्दै सरकार

अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार गर्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै उच्चस्तरीय समिति गठन गरेर बिग्रँदो अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताएका हुन् ।विगत ८ महिनादेखि प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका छन् । सोहीक्रममा आइतबार डाकिएको उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहर

मधेसमा किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन

मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री  शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश सर्राफ रहेका छन् ।समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलख

चुनावबारे एनआरएनएको निर्णयः घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव सम्पन्न गर्नका लागि पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । शनिबार अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले  निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन भन्दै समिति गठन गरिएको हो । सोही समितिलाई महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न जिम्मेवारी पनि दिइएको छ । समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा...

एनआरएनएको विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ । कूल आचार्य पक्षले चुनावमा भाग नलिने चेतावनी दिएपछि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सहमतिको प्रयास निकाल्न उच्चस्तरीय समिति गठन गरेको छ । अध्यक्ष कुमार पन्तले संस्थाभित्रको विवादलाई सहमति र संवादका आधारमा समाधान गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका हुन् । समिति सदस्यहरुमा सङ्घका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, डा. यादव पण्डित, सचिव […]

कोभिड व्यवस्थापनमा उच्चस्तरीय समिति गठन

सरकारले कोरोना नियन्त्रण र व्यवस्थापनका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेका हुन् । समितिको उपाध्यक्षमा...

कोरोना नियन्त्रण गर्न सातै प्रदेशमा उच्चस्तरीय समिति गठन

काठमाडौं : कोरोना संक्रमण तीव्र बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको नियन्त्रणको लागि उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा विज्ञ चिकित्सकसहित सात वटा समिति गठन गरेको हो।जसमा प्रदेश १ मा डा महेन्द्रप्रसाद श्रेष्ठ र डा पवनजङ्ग रायमाझी, प्रदेश २ मा डा रोशन पोखरेल र डा मोहमद दाउद, बागमतीमा डा रोशन पोखरेल र डा मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिइएको छ।यस्तै गण्डकी प्रदेशमा डा गुणराज लोहनी र डा