गठबन्धन फेरेपछि प्रचण्ड : बलियो विश्वास, कमजोर आधार

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएसँगै एउटा महत्वपूर्ण राजनीतिक कोर्स पूरा भएको छ । १७२ मत पाएर प्रधानमन्त्री प्रचण्ड सोमबार प्रतिनिधिसभाबाट अनुमोदित भएका छन् भने विपक्षमा मतदान गर्नेमध्ये सबैभन्दा ठूलो शक्तिको हैसियतमा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । ४ मंसिरको चुनावी जनादेशमा आधारित भएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, […]

सम्बन्धित सामग्री

मधेसमा केपी ओली किन बलियो हुँदैछन्? आत्मसमीक्षा गरौँः प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा केपी ओली किन बलियो हुँदैछन् भन्नेबारे गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस आन्दोलनविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन्? भन्ने प्रश्न उठाए। स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ […]

आउँदो चुनावमा गठबन्धनबीच बलियो तालमेल हुने : प्रचण्ड

रुपन्देही  –  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदाे सङ्घ र प्रदेशको चुनावमा गठबन्धन दलबीच पालिका चुनावभन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गर्नुभएको छ । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उहाँको दाबी छ । बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले पालिका चुनावमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आउँदाे चुनावमा राम्रो गर्ने बताउनुभयो ।  गठबन्धन सरकारले पालिका चुनाव सम्प...

आगामी निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेल हुने दाहालको विश्वास

रूपन्देही– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका छन् । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उनको दाबी छ । बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले […]

यो पटक स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् । अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने उनले उल्लेख गरे ।शनिबार बुटवलमा पार्टी प्रशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्दैछौं ।’ स्थानीय तहको निर्वाचनबाट शिक्षा ल

प्रचण्ड भेट्न गृहमन्त्री पुगे खुमलटार, गठबन्धन बलियो बनाउनेबारे छलफल

काठमाडौं, २१ जेठ । गृहमन्त्री बालकृष्ण खाँण नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न खुमलटार पुगेका छन् । प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटर्वाामा पाँच दलीय गठबन्धन बलियो बनाउनेबारे छलफल भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पनि यही गठबन्धनबीच तालमेल गर्नेबारे उनीहरुबीच छलफल भएको छ […]

एमसीसी पास भएपछि गठबन्धन झन् बलियो बन्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास भएपछि गठबन्धन झन् बलियो बनेको दाबी गरेका छन्। आज (बिहीबार) लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनभित्रका शीर्ष पङ्तिचाहिँ निर्वाचनसम्म नै गठबन्धन बनाउने कुरामा विमति नरहेको दाबी गरेका हुन्। अध्यक्ष प्रचण्डले आफ्नै तागतमा निर्वाचन अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको बताएका हुन्। […]

महाभियोगले गठबन्धन झन् बलियो हुन्छः प्रचण्ड

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगको प्रस्ताव संसदको गतिरोध हटाउनका लागि ल्याइएको बताएका छन् । उनले जनकपुरमा जनयुद्ध दिवसको कार्यक्रमपछि सञ्चारकर्मीको प्रश्नमा महाभियोगले गठबन्धन झन् बलियो हुने तर्क गरे । ‘महाभियोग लगाएर गठबन्धन भत्कने होइन बरु झन् बलियो हुन्छ,’ महाभियोगबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने । […]

पाँच दलीय गठबन्धन कुनै हालतमा टुट्न दिँदैनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए । ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न टुटाउन चालबाजी गर्न खोज्नुभएको छ, त्यो सफल

ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको छ : प्रचण्ड

काठमाडौँ, ५ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । आज (सोमबार) समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताएका हुन् । सम्बोधन गर्दै […]

विपक्षी गठबन्धन अझै बलियो बनाउने देउवा, प्रचण्ड र नेपालबीच सहमति

काठमाडौँ विपक्षी गठबन्धनका नेताहरुले गठबन्धन अझै बलियो बनाउने बिषयमा छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार राति नेपाल निवास कोटेश्वरमा डेढ घण्टा छलफल गरेका थिए। उनिहरुले गठबन्धनलाई कमजोर बनाउने षडयन्त्र भएको भन्दै सचेत हुनुपर्ने बताएका थिए।…