इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर हमाल र यूएईका लागि नेपाली राजदूत ढकालबीच भेटवार्ता

काठमाडौं । इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर एवं नेपाली सिने जगतका नायक राजेश हमाल र यूएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालबीच भेटवार्ता भएको छ । भेटका क्रममा हमालले राजदूत ढकालसँग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए । साथै हमाल र राजदूत ढकालबीच वैधानिक रुपमा बैंक खाता […]