माओवादी खाओवादी भएकै हो, यसलाई बदल्छौँ:  झक्कु सुवेदी (अन्तर्वार्ता)

नेकपा माओवादीका नेता झक्कु सुवेदीले पार्टीको जारी अभियानप्रति जनताको ठूलो आकर्षण रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

माओवादीले राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी नेता चक्रपाणी खनालले जानकारी दिए । बैठकमा नारायण दाहाल, झक्कु सुवेदी र उर्मिला अर्या...

राष्ट्रियसभा प्रतिनिधिसभाको छाया बन्नु हुन्न: झक्कु सुवेदी

राष्ट्रियसभा सदस्य झक्कु सुवेदीले राष्ट्रियसभा प्रतिनिधिसभाको छाया बन्न नहुने बताएका छन् ।

माधव नेपालाई हराउँदाको जस्तो असाधारण निर्वाचन त कहिल्यै भएनः झक्कु सुवेदी

काठमाडौं, १९ माघ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले अहिलेसम्म पाँच वटा निर्वाचनमा उम्मेदवार भएर चार वटा निर्वाचनमा विजयी भएपनि अहिलेको निर्वाचन प्रक्रियामात्रै भएको बताए । उनले अहिलेको निर्वाचनमा विजयी हुनुलाई कुनै आश्चर्यको रुपमा लिन नहुने उनको भनाइ छ । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै […]

निर्वाचित भएपनि माधव नेपाललाई हराउँदाझैं खुसी छैनन् झक्कु सुवेदी

काठमाडौं, १२ माघ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले आफूले अहिले साधारण प्रतिस्पर्धीलाई हराएर निर्वाचित भएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दे उनले माधव नेपाललाई हराउँदाको जस्तो चर्चा नभएको बताए । ‘अहिले त अब त्यति नाम थाहा छैन । माधव नेपाल त अब त्यसबेला […]

माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु …

माधव नेपाललाई हराएर चर्चा कमाएका झक्कु सुवेदी माओवादीबाट राष्ट्रियसभा उम्मेदवार

आसन्न राष्ट्रियसभा चुनावमा गठबन्धनमा ६ सीट पाएको नेकपा माओवादी केन्द्रले लुम्बिनीबाट झक्कुप्रसाद सुवेदीलाई उठाउने भएको छ ।

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका दिएको भन्न मिल्दैन– झक्कु सुवेदी

काठमाडौँ, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व सांसद झक्कुप्रसाद सुवेदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादीले पुष १० मा राष्ट्रपतिका बारेमा कुनै सहमति नगरेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष १० मा कुनै लिखित सहमति नभएकाले एमाले लाई […]

‘सर’सभामुख

नेपाली राजनीतिमा औंलामा गनिने अन्य नेताहरू जन्माउन सक्नु महराको ‘कम्युनिष्ट शिक्षण’ कौशलताको अर्को उदाहरण हो । कम्युनिष्ट राजनीतिमा नाम चलेका वर्षमान पुन, नेत्रविक्रम चन्द, जयपुरी घर्ती, कुलप्रसाद केसी, झक्कु सुवेदी महराकै राजनीतिक शिक्षाबाट उदाएका नेता हुन्।

भीमसेन दास प्रधानसँग झक्कु सुवेदी पराजित

काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यमा काँग्रेस उम्मेदवार भीमसेनदास प्रधान विजयी भएका छन्। उनले बाम गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार झक्कु सुवेदीलाई पराजित गरे।