काठमाडौँ / अर्घाखाँचीमा छोराले आमाको हत्या गरेको छ । सन्धिखर्क नगरपालिका –१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका हुन् । बुधबार राति बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेका थिए । सोही क्रममा उनले घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ...
The post घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या appeared first on Purbeli News.