डेम्बेलेको ‘नाइट नाइट’ सेलिब्रेसन

११ साउन, काठमाडौं । अमेरिकामा बुधबार बिहान भएको युभेन्ट्सविरुद्धको खेलमा पहिलो हाफमा नै २ गोल गरेका बार्सिलोनाका फरवार्ड उस्मान डेम्बेलेले खेलकुदमा ‘नाइट नाइट’ सेलिब्रेसन गरे । पहिलो हाफमा नै २ गोल गरेपछि उनले गरेको प्रदर्शनभन्दा बढी ‘नाइट नाइट’ सेलिब्रेसनले चर्चा कमायो । सामाजिक सञ्जालमा उनको यो सेलिब्रेसनको चर्चा भयो । गोल गरेपछि दुई हात जोडेर […]