प्रचण्ड आज काभ्रे जाँदै

काठमाडौँ, १० मङ्सिर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ काभ्रेको तालढुंगा जाँदैछन् । प्रचण्ड आज (शुक्रबार) पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् । प्रचण्ड एमाले महाधिवेशनमा भने सहभागी नहुने स्पष्ट पारिसकेका छन् ।

सम्बन्धित सामग्री

अवरुद्ध अरनिको राजमार्ग खुल्यो

काभ्रे - बनेपा नगरपालिका–१३ भैँसेपाटीमा आज बिहान करिब १ बजेतिर मोटरसाइकलले ठक्कर दिएर एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग चार घण्टापछि नियमित भएको छ । बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीका स्थानीय अन्द...

गाडी ठोकिएर मृत्यु भएका पाँच जनाको पहिचान खुल्यो

काभ्रे, २१ बैशाख । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु हुनका साथै १८ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको […]

राष्ट्रपति भण्डारी पलाञ्चोक भगवतीकाे पूजा गर्न काभ्रे जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न आज काभ्रे जाँदैछिन् । पलाञ्चोक भगवतीमा पूजा गर्न उनी काभ्रे जान लागेकी हुन् ।

काभ्रेमा टिपर दुर्घटना : घटनास्थलमै चालकको मृ्त्यु, अर्का एक घाइते

काभ्रे : स्वास्थ चौकीका लागि ढुंगा लिएर जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।बुधबार (आज) काभ्रेको चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीमा दुर्घटना हुँदा टिपर चालक रामेछाप सुनापती गाउँपालिका–१ (साबिक ढोडिनी) का १९ वर्षीय विनोद शिबभक्तीको मृत्यु भएको चौरीदेउराली गाउँपालकाका अध्यक्ष दिननाथ गौतम ‘प्रयास’ले जनाकारी दिए। दुर्घटनामा चालकको मृत्यु र रामेछाप सुनापति गापाकै ४५ वर्षीय रामबहादुर बम्जन गम्भीर घाइते भएका उनले जनाकारी दिए।

सुनकोशी नदीमा जिप खस्दा दुई बेपत्ता

काभ्रे : जिल्लाको भुम्ल गाउँपालिका-८ स्थित सापिङको भित्री सडक खण्डअन्तर्गत दोलालघाटबाट सापिङ जाँदै गरेको बोलेरो जिप सुनकोसी नदीमा खसेको छ। नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्। आज दिउँसो बा१६च ८८३८ नं.को सिमेन्ट दाना र प्लाई लोड गरेको बोलेरो जिप अचानक पछाडिको दुई वटा टायर सडकबाट तल खसी कोल्टो पर्दा सुनकोसी नदीमा ख...

[अपडेट] काभ्रे बस दुर्घटना : एक ६५ वर्षीय बृद्धको मृत्यु

बनेपा : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा आज अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै २४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस विपरीत दिशाबाट आइरहेको

सेल्फीडाँडामा टिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु :: Pahilopost.com

काभ्रे: बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सटकबाट अन्दाजी ३०० मिटर तल खोचमा खस्दा टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका