अर्थतन्त्रका सूचकमा सुधार ल्याऊ

अर्थतन्त्रका सूचकहरू नकारात्मक भइरहेका बेला सामान्य नागरिकलाई समेत असर गर्ने गरी बजारभाउ पनि बढ्न थालेको छ । पछिल्लो समय लगातार अर्थतन्त्रका सूचकहरू नकारात्मक देखिएका छन् । कोरोना कहरका कारण शिथिल भएको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गर्दा त्यसका नकारात्मक असर हाल देखिन थालेका हुन् । चालू आवको पहिलो महिनाबाटै ओरालो लाग्न थालेको रेमिट्यान्स घट्ने क्रम चौथो […]

सम्बन्धित सामग्री

अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मुलुकको समग्र अर्थतन्त्रका सूचक सकारात्मक देखिएका छन्।

अर्थतन्त्रका बाह्य सूचक मजबुत

अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ।...

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री

पाटन : अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन्।नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सूचकहरुमा सुधार हुँदै गएको बताएका हुन्।“अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्

अर्थतन्त्रका सूचकमा सुधार

काठमाडौं, चैत २१ । अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै गर्दा पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचकमा भने सुधार आएको देखिएको छ । नयाँ सरकार गठनसँगै चालिएका आर्थिक मितव्ययिताका कदम र अन्य अनुकूल परिस्थितिका कारण अर्थतन्त्रको सूचकमा सुधार आएको विज्ञहरूको विश्लेषण छ । २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन लगत्तै […]

अर्थतन्त्रका सूचकमा सुधार

काठमाडौं, पुस १ । चालू आर्थिक वर्ष (आव) को चौथो महीना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो । नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले कात्तिकमा मूल्य […]

अर्थतन्त्रका सूचकमा सुधार

चालू आर्थिक वर्ष (आव) को चौथो महिना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो ।नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले कात्तिकमा मूल्य वृद्धिदर घट्नुका साथै शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, विदेशी मुद्राको सञ्चिति जस्ता सूचकहरू सकारात्मक भएका छन् ।यसपालि कात्तिकमा उपभोक्ता मूल्यवृद्धि ८ दशमलव शून्

अर्थतन्त्रका बाह्य पक्षमा उल्लेख्य सुधार

बैंकको व्याज वृद्धि, तरलता अभाव, महँगी लगायतले अर्थतन्त्रको आन्तरिक पक्षमा दबाब भैरहेको बेला बाह्य पक्षमा भने सुधार देखिएको छ।...

अर्थतन्त्रका सूचक सकारात्मक बाटोमा गए, अब सुधार हुन्छ : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबाेधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय तरलताको समस्या कम हुँदै गएको र रेमिट्यान्स पनि बढ्दै गएको बताउनुभयो । उहाँले तरलतामा देखिएको सुधाराेन्मुख अवस्था तथा रेमिट्यान्स बढ्न थालेकाले अर्थतन्त्र सुधारतर्फ जान लागेको बताउनुभयो । अहिले विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको उहाँको भनाई छ । गएको आर्थिक वर्षमा समयमै बजेट खर्च हुन नसकेकोतर्फ पा...

अर्थतन्त्रका सूचकमा सुधार आएन

मूल्यवृद्धि ७ प्रतिशतभन्दा माथि रेमिट्यान्स आय घट्दो शोधनान्तर घाटा बढ्ने क्रम जारी विदेशी मुद्रा संचिती घट्ने क्रम जारी चालु वर्षको पाँच महिनामा पनि अर्थतन्त्रका सूचकमा कुनै सुधार आएको छैन भने झन् त्यसमाथि यसअघि नियान्त्रणभित्रै रहेको बजार भाउ पनि बढ्ने क्रम तीव्र बनेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको छ । […]

दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुनः सुधार

कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभावित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुनः सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । खोपका कारण कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ ।दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि भई अघिल्लो वर्षभन्दा २९.६ प्रतिशतले बढेर जुलाईमा ५५.४४ अरब अमेरिकी डलर कायम भएको छ । सन् १९५६ मा तथ्याङ्क सङ्कलन